पूर्व रानीको जस्तो तस्विर भन्ने प्रतिक्रियामा केकी भन्छिन्– ‘कसैसँग मिल्न गएमा यो संयोगमात्र हुनेछ’

KalakarmiKalakarmiSourceDec 26, 20251 min read
पूर्व रानीको जस्तो तस्विर भन्ने प्रतिक्रियामा केकी भन्छिन्– ‘कसैसँग मिल्न गएमा यो संयोगमात्र हुनेछ’
काठमाडौं– अभिनेत्री केकी अधिकारी अहिले ‘झिङ्गे दाउ–२ को छायांकनमा व्यस्त छिन् । गत पुस ३ गते परेको आफ्नो जन्मोत्सव पनि केकीले यही फिल्मको सेटमा मनाएकी छिन् । यसैबीच, अभिनेत्री अधिकारीको एउटा तस्विर अहिले निकै चर्चामा छ । दुई वर्ष अगाडि युट्युवमा रिलिज भएको स्वर सम्राट नारायण गोपालको गीत ‘केहि मिठो बात गर’ को भिडियोमा अभिनेत्री केकी अधिकारी तथा दिपक भट्टको अभिनय रहेको छ । कालिप्रसाद रिजाल शब्द रचनामा तयार भएको यो गीतमा संगीत पनि नारायण गोपालकै रहेको छ । दुई वर्ष अगाडि सार्वजनिक भएको भिडियोमा केकी र दिपकलाई धेरैले पूर्व ...