सेफको टोपी उतारेर अभिनयमा संघर्षरत सुनील

Himal KhabarHimal KhabarSourceDec 22, 20251 min read
सेफको टोपी उतारेर अभिनयमा संघर्षरत सुनील
काठमाडौँ- भनिन्छ, मानिसले डोर्‍याउने जिन्दगी र समयले डोर्‍याउने जिन्दगीमा निकै फरक हुन्छ। कहिलेकाहीँ हामी एउटा बाटो हिँडिरहेका हुन्छौँ, तर एकै जम्काभेटले हाम्रो गन्तव्य अर्कै मोडमा पुर्‍याइदिन्छ। यस्तै संयोग बन्यो सुनील तामाङको जीवनमा पनि। सुनील हरेक दिनजस्तै होटलकै काममा व्यस्त थिए। त्यसै क्रममा भेट भएको हो, अक्षयसँग। त्यही भेटले त हो होटलका टेबलहरू पुछ्ने हातले अभिनयका […]