काठमाडौँ- कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण आगामी वर्ष वैशाखदेखि सुरु हुने भएको छ। उपत्यकामा कार्यक्रम गर्दै महोत्सवको औपचारिक मिति सार्वजनिक गरिएको हो। यसपटक महोत्सवको नारा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने राखिएको छ। महोत्सव चार चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ। पहिलो चरणमा वैशाख ४ गते तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुर्खेतमा हुनेछ। वैशाख ५ […]
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण वैशाखमा हुने


