‘पीआर’ एमएसएम भिडियो ओटीटीमा रिलिज

Ranga NepalRanga NepalSourceDec 26, 20251 min read
‘पीआर’ एमएसएम भिडियो ओटीटीमा रिलिज
काठमाडौं । फिल्म ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण भएको छ । बिहीबारबाट एमएसएम भिडियोमार्फत प्रसारण भएको हो । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्ममा नेपालबाट अष्ट्रेलिया पुगेका युवाहरुको समपना स्थायी आवासीय पत्र […]