‘परिवर्तन’ गीतमा सुशील र अञ्जनाको नृत्य

Filmy NepalFilmy NepalSourceDec 26, 20251 min read
‘परिवर्तन’ गीतमा सुशील र अञ्जनाको नृत्य
काठमाडौं । आगामी माघ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर बिहिबार गीतको भिडियो रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली फिचर्ड छन् । दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित यस गीतको भिडियोमा कलाकारहरूबीच लभस्टोरी बुनिएको […]