‘कर्णाली दयाको होइन, गौरवको विषय हो’: अभिनेता खड्का

Filmy NepalFilmy NepalSourceDec 26, 20251 min read
‘कर्णाली दयाको होइन, गौरवको विषय हो’: अभिनेता खड्का
काठमाडौं । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ। बिहीबार आयोजित समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना दूत प्रदीप खड्का, उद्योग […]