प्रभाकरदेवको सांगीतिक धोका

Chitra LaharChitra LaharSourceDec 25, 20251 min read
प्रभाकरदेवको सांगीतिक धोका

काठमाडौँ । गीतकार, गायक तथा संगीतकार प्रभाकरदेव शर्माको गीत ‘धोका’ सार्वजनिक भएको छ । प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै यो गीत ल्याइएको गीतमा एरेन्ज सुयोग सोताङको छ । गीतको भिडियोमा आयुषा कार्की र सिद्धार्थ सिलवालको अभिनय छ । भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम गरेको १० वर्षपछि प्रेमिकाले ‘गरिब’ भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको […]

The post प्रभाकरदेवको सांगीतिक धोका appeared first on CHITRALAHAR.COM.