दर्शक नपाउँदा बन्द छ लमजुङको एक मात्र सिनेमा हल

Himal KhabarHimal KhabarSourceFeb 7, 20241 min read
दर्शक नपाउँदा बन्द छ लमजुङको एक मात्र सिनेमा हल
लमजुङ- लमजुङ बेँसीसहर नगरपालिका-८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ। दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले बताए। बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सलार प्रर्दशन गरिएको थियो। सो चलचित्रले पनि दर्शक तान्न सकेन। २७३ सिट क्षमताको यो हलमा विगतमा सहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा […]