एमएसएम भिडियोमा सार्वजनिक भयो फिल्म ‘पीआर’

Himal KhabarHimal KhabarSourceDec 25, 20251 min read
एमएसएम भिडियोमा सार्वजनिक भयो फिल्म ‘पीआर’
काठमाडौँ- फिल्म ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत सार्वजनिक भएको छ। एमएसएम भिडियोमा फिल्म आजदेखि सार्वजनिक गरिएको हो। गत मंसिर २६ देखि हलमा प्रदर्शन भएको फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका भन्दै ओटीटीमा राखिएको निर्देशक शोभित बस्नेतले बताए। फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाले स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्नको लागि गर्ने संघर्ष देखाउन खोजिएको छ। […]