काठमाडौं । फिल्म ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत बिहीबारबाट प्रसारण भएको छ। गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरुको समपना स्थायी आवासीय पत्र (पीआर)प्राप्त गर्नको लागि गर्ने संघर्षको कथालाई देखाउन खोजिएको छ। […]
The post एमएसएममा आयो शाेभितकाे पिआर appeared first on CHITRALAHAR.COM.


