काठमाडौं – नेपाली चलचित्र क्षेत्रका लागि ‘साइन्स फिक्सन’ विधा नितान्त नयाँ र चुनौतीपूर्ण मानिन्छ। हलिउड र बलिउडमा दशकौँदेखि यस्ता चलचित्रहरूले बजार पिटिरहेका बेला नेपालमा पहिलो पटक विज्ञान र प्रविधिलाई मुख्य विषयवस्तु बनाएर चलचित्र ‘एक्लो-१’ निर्माण भएको छ। दुई साताअघि सार्वजनिक भएको यसको ट्रेलरमा देखाइएको वैज्ञानिक आविष्कार, अन्तरिक्ष यात्रा र भविष्यको नेपालको परिकल्पनाले यति बेला सिने […]
‘एक्लो-१’ को कलेज दौडाहा र युवा पुस्ताको उत्साह


