काठमाडौं। लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली फिल्म ‘जिरो डिग्री’मार्फत फिल्म निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस फिल्मको कथाकार समेत हुन्। ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्। यसअघि भुसालले निर्देशन गरेको फिल्म ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। यी निर्देशकद्वयले यसअघि ‘बेहुली …
विजय बरालको नयाँ फिल्म ‘जिरो डिग्री’मा राजन भुसाल पनि देखिने


