काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ । सार्वजनिक गीत ‘मिरमिरे भो’को भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा …
फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक, दयाहाङ र प्रकाशको त्रिकोणात्मक प्रेम


