‘जिरो डिग्री’बाट अभिनयमा डेब्यु गर्दै ‘एक्टरः टेक वन’ निर्देशक राजन भुसाल

The Cinema TimesThe Cinema TimesSourceDec 24, 20251 min read
‘जिरो डिग्री’बाट अभिनयमा डेब्यु गर्दै ‘एक्टरः टेक वन’ निर्देशक राजन भुसाल
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल मुख्य भूमिका रहने सिनेमा ‘जिरो डिग्री’बाट निर्देशक राजन भुसाल अभिनयमा डेब्यु गर्ने भएका छन् । उनी सिनेमाको कथाकार समेत हुन् । यो सिनेमाको निर्देशन सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन् । यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका थिए । गत वर्ष प्रदर्शनमा आएको […]