‘केहर एन्ड द लुङा’को प्रस्तुतिमा ‘कुमारी’ प्रचारका लागि देशव्यापी लाइभ कन्सर्ट हुने

The Cinema TimesThe Cinema TimesSourceDec 24, 20251 min read
‘केहर एन्ड द लुङा’को प्रस्तुतिमा ‘कुमारी’ प्रचारका लागि देशव्यापी लाइभ कन्सर्ट हुने
द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने लभस्टोरी सिनेमा ‘कुमारी’को प्रचारलाई लक्षित गर्दै देशका विभिन्न शहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ । यो सिनेमाको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले संगीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन कन्सर्टको अवधारणा अघि सारेको हो । यो कन्सर्ट आगामी माघ १ गतेदेखि २३ गतेसम्म […]