‘बिगुल’को शीर्ष गीत सार्वजनिक, माघ ९ गतेदेखि देशभर प्रदर्शन हुने

Thulo PardaThulo PardaSourceDec 24, 20251 min read
‘बिगुल’को शीर्ष गीत सार्वजनिक, माघ ९ गतेदेखि देशभर प्रदर्शन हुने
काठमाडौं – सामाजिक र राजनीतिक परिवेशलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै…’ सार्वजनिक गरिएको छ। आगामी माघ ९ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको गीत सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ भने युवराज चौलागाईँ र अनु चौधरीले स्वर […]