फिल्मको मूड दर्शाउने ‘गोबर गणेश’ को शीर्ष गीत (भिडियो)

KalakarmiKalakarmiSourceDec 24, 20251 min read
फिल्मको मूड दर्शाउने ‘गोबर गणेश’ को शीर्ष गीत (भिडियो)
काठमाडौं– नयाँ नेपाली फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को स्वर छ । यो गीतमा बाबुल गिरीको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतले फिल्मको मूड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले फिल्मको थोरै भए पनि कथावस्तु तथा प्रस्तुतिकरणको शैली बताउने प्रयास गरेको छ । गीतको भिडियो, शब्द र संगीतले फिल्मको बेस कमेडी नै भएको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ । पढाई कमजोर ...