अभिनयमा डेब्यू गर्दै निर्देशक भुसाल, विजय बरालसंग स्क्रिन शेयर गर्ने

KalakarmiKalakarmiSourceDec 24, 20251 min read
अभिनयमा डेब्यू गर्दै निर्देशक भुसाल, विजय बरालसंग स्क्रिन शेयर गर्ने
काठमाडौं– लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली फिल्म ‘जिरो डिग्री’ मार्फत निर्देशक राजन भुसालले अभिनयमा डेब्यू गर्ने भएका छन् । भुसाल यो फिल्मका कथाकार समेत हुन् । ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले तथा आकाश बरालले संयुक्त रूपमा गर्दैछन् । यसअघि भुसालले निर्देशन गरेको फिल्म ‘एक्टरः टेक वन’ बाट उनी दर्शकमाझ परिचित छन् । निर्देशकद्वय काफ्ले तथा बरालले भने यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन् । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’ को पटकथा तथा संवाद पनि निर्देशकद्वय काफ्ले र बरालले नै ...