गोबर गणेशको शीर्ष गीतमा पढाईका कुरा

Chitra LaharChitra LaharSourceDec 24, 20251 min read
गोबर गणेशको शीर्ष गीतमा पढाईका कुरा

काठमाडौं । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत ‘गोबर गणेश’ सार्वजनिक भएको छ । गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर तथा शब्द र संगीत बाबुल गिरीको छ । गीतको भिडियो, शब्द र संगीतले फिल्मको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षलाई देखाइएको छ । गीतले पढाई […]

The post गोबर गणेशको शीर्ष गीतमा पढाईका कुरा appeared first on CHITRALAHAR.COM.