‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, ‘केहर एन्ड द लुङा’ले प्रस्तुति दिने

Thulo PardaThulo PardaSourceDec 24, 20251 min read
‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, ‘केहर एन्ड द लुङा’ले प्रस्तुति दिने
काठमाडौं – माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन यस्तो कन्सर्ट शृङ्खला अघि सारेको हो। कन्सर्ट शृङ्खला अन्तर्गत माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, […]