पुसको चिसो रातमा रेखाले किन सम्झिइन् पूजा ?

KalakarmiKalakarmiSourceDec 24, 20251 min read
पुसको चिसो रातमा रेखाले किन सम्झिइन् पूजा ?
काठमाडौं– पुसको दोस्रो साता काठमाडौंसहित देशैभरिको तापक्रम झर्दो क्रममा छ । काठमाडौंमै बिहान र बेलुकामात्र होइन, दिउसो पनि जाडै छ । अझ, दिन छोटा भएर साँझ छ नबज्दै अँध्यारो भैसक्छ । राति ८ नबज्दै शहर नै सुनसान भैसक्छ । प्रायः पुस–महिनाको मौसम र समय यस्तै हुन्छ । हामी भने यहाँ अभिनेत्री रेखा थापाले भरखरै वैवाहिक जीवनमा बाँधिएकी अभिनेत्री पूजा शर्मालाई पुस ८ गते मंगलवार राति करिव ११ बजे किन सम्झिछन् भन्ने कुराको चर्चा गर्दैछौं । मंगलवार राति १०ः५५ बजे अभिनेत्री थापाले अभिनेत्री शर्मालाई मेन्सन गर्दै एउटा स्टाटस लेखिन्– ‘के छ ...