दया र दियाको ‘दयारानी’लाई देशभर उच्च शो

Ramailo ChaRamailo ChaSourceFeb 7, 20241 min read
दया र दियाको ‘दयारानी’लाई देशभर उच्च शो
अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुन स्टारर फिल्म ’दयारानी’ को अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । फिल्मले देशभरका विभिन्न हलमा एक सय तेह्र शो पाएको छ । फिल्म ’दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने […]