श्रोता/दर्शकमाझ ‘बिगुल’को ‘मरुभूमिमा पानीजस्तै’

eHimalaya TimeseHimalaya TimesSourceDec 23, 20251 min read
श्रोता/दर्शकमाझ ‘बिगुल’को ‘मरुभूमिमा पानीजस्तै’
काठमाडौं । चलचित्र ‘बिगुल’ मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक गरिएको छ । माघ ९ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘बिगुल’को गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । यो गीतमा गायक युवराज चौलागाईं तथा गायिका अनु चौधरीको स्वर छ । यो गीतमा चलचित्रका कलाकारहरू अभिनेता नरेन खड्का तथा अभिनेत्री बेनिशा हमाल फिचर्ड