धीरज र उपासना अभिनीत फिल्म ‘खुस्मा’ युट्युबमा सार्वजनिक

Himal KhabarHimal KhabarSourceDec 23, 20251 min read
धीरज र उपासना अभिनीत फिल्म ‘खुस्मा’ युट्युबमा सार्वजनिक
काठमाडौँ- गतवर्ष असोजमा प्रदर्शन भएको फिल्म ‘खुस्मा’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो। मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्म जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ। फिल्मका लेखक तथा निर्देशक अशोक थापा मगर हुन्। फिल्ममा समावेश गरिएको ‘रुकुम मैकोट’ बोलको गीत चर्चित छ। फिल्ममा अभिनेता […]