केकी अधिकारीको ‘बोक्सीको घर’ बैशाख १४ मा आउने

Ramailo ChaRamailo ChaSourceFeb 7, 20241 min read
केकी अधिकारीको ‘बोक्सीको घर’ बैशाख १४ मा आउने
अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको सिनेमा बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो सिनेमा निर्माण गरिएको छ । […]