काठमाडौँ- यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक भएको छ। गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर छ। गीतको शब्द तथा संगीत पनि प्रकाशले नै तयार पारेका हुन्। गीतले युवायुवतीबीचको प्रेम व्यक्त गरेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु छन्। भिडियोमा […]
‘मिरमिरे’ को शीर्ष गीतमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेमकथा


