काठमाडौं । नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्ड का तर्फबाट अध्यक्ष दिनेश डिसी ले स्वागत तथा बधाई दिएका छन्। आइतबार चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डिसीले संघको नेतृत्वमा निर्वाचित अध्यक्ष उदय सुब्बासहित सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका हुन्। उनले निर्माता संघको […]
निर्माता संघको नयाँ कार्यसमितिलाई विकास बोर्डको स्वागत


