छोरी आयंकासँग प्रियंकाले गरिन् ‘उप्स’को उद्घाटन

Ramailo ChaRamailo ChaSourceFeb 7, 20241 min read
छोरी आयंकासँग प्रियंकाले गरिन् ‘उप्स’को उद्घाटन
अभिनेत्री प्रियंका कार्कीले धुम्बाराहीमा रहेको नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको उद्घाटन गरेकी छन् । सोमबारबाट औपचारिक रुपमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि प्रौढसम्मले खेलको मनोरन्जन लिन सक्नेछन् । रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेलहरु खेल्न सकिने ठाउँ आकर्षक बनेको बताईन् । प्रियंकाले भनिन्, […]