‘मितज्यू’को वर्कसप

eHimalaya TimeseHimalaya TimesSourceDec 22, 20251 min read
‘मितज्यू’को वर्कसप
काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ निर्देशन गर्नुभएका अनिल बुढा मगरले आफ्नो दोस्रो चलचित्र ‘मितज्यू’को वर्कसप सुरु गर्नुभएको छ । वर्कसपमार्फत कलाकारहरूलाई आफ्ना भूमिकाबारे थप स्पष्टता दिने उद्देश्य रहेको निर्देशक मगरले बताउनुभयो । वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारहरूको सहभागिता छ । कलाकारहरूले निभाउने भूमिकालाई सहज र प्रभावकारी