काठमाडौँ- फिल्म ‘हिजो आजका कुरा’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म हाइलाइटस् नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक साकार पन्त हुन्। साकार वरिष्ठ हास्यकलाकार सन्तोष पन्तका छोरा हुन्। फिल्म सन्तोषकै लगानीमा बनेको थियो। अमेरिकामा बस्ने परिवार र स्वेदशमा एक्लिएका आमाबाबुको संघर्षको कथा प्रस्तुत गरिएको फिल्ममा पन्तका बाबुछोराले नै […]
युट्युबमा आयो सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’


