फिल्म ‘घरज्वाइँ’जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्। वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने लगायत रहेका छन्। फिल्ममा कलाकारहरुले गर्ने भुमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप केहि दिनसम्म अझै चल्ने छ। […]
मितज्यू’को वर्कसप सुरु


