परानले ३० बढी हलमा गर्यो ५१ औं दिन पुरा

Ranga KhabarRanga KhabarSourceDec 22, 20251 min read
परानले ३० बढी हलमा गर्यो ५१ औं दिन पुरा
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍यो । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो । साथै निर्माता […]