फिल्मका लागि कलाकार खोज्दै आइसफल प्रडक्सन

News FilmyNews FilmySourceDec 22, 20251 min read
फिल्मका लागि कलाकार खोज्दै आइसफल प्रडक्सन
काठमाडौँ । ऐना झ्यालको पुतली, हल्कारा, रेडसुटकेश जस्ता फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको फिल्मका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् । ‘आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट …