काठमाडौं – गएको शुक्रवार अर्थात् पौष ४ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन भइरहेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले दर्शकबाट सकारात्मक साथ पाइरहेको छ। निर्माण पक्षले चलचित्रको प्रचारलाई थप प्रभावकारी बनाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको छ। यसमा हेमन्त रानाको सुमधुर स्वर रहेको यस गीतमा गणेश कार्कीका शब्द र मनोज थापा मगरको सङ्गीत संयोजन रहेको […]
प्रदर्शनरत ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक


