विदेशमा पल शाहको बढ्दो क्रेज, ‘आ बाट आमा’ को जापान इट्स विक्री

KalakarmiKalakarmiSourceDec 21, 20251 min read
विदेशमा पल शाहको बढ्दो क्रेज, ‘आ बाट आमा’ को जापान इट्स विक्री
काठमाडौं– चन्द्र पन्तद्वारा निर्देशित फिल्म ‘आ बाट आमा’ को जापान राइट्स विक्री भएको छ । फिल्मलाई जापानमा फिल्म वितरण गर्दै अएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो । जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठबीच कागजी सम्झौता भएको निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक चन्द्र पन्तले जापान राइट्स प्रदर्शन विक्री भएको बताए । पन्तका अनुसार यसअघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । अन्य देशमा पनि फिल्मको प्रदर्शन अधिकार उच्च माग हुन थालेको छ । आर्या ...