सिनेमाको सिर्जनात्मक स्वन्त्रतामा अंकुश लगाउने सरकारको तयारी, सिनेकर्मीले गरे चर्को विरोध

The Cinema TimesThe Cinema TimesSourceFeb 7, 20241 min read
सिनेमाको सिर्जनात्मक स्वन्त्रतामा अंकुश लगाउने सरकारको तयारी, सिनेकर्मीले गरे चर्को विरोध
द सिनेमा टाइम्स, काठमाडौं – सिनेमाको सिर्जनात्मक स्वन्त्रतामा अंकुश लगाउने गरि सिनेमा सेन्सर बोर्डले कार्यविधि तयार गरेपछि सरोकारवालाहरुले यसको विरोध गरेका छन् । उनीहरुले कार्यविधि जस्ताको तस्तै पारित भए त्यसले श्रीजनात्मक स्वतन्त्रतामाथि अंकुश लगाउने बताएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार तयार मस्यौदा सिनेमा सम्बन्धी संघसंस्थालाई पठाएर छलफलका लागि बोलाएको थियो । सरकारले […]