नयाँ फिल्मका लागि कलाकार खोज्दै आइसफल प्रोडक्सन

KalakarmiKalakarmiSourceDec 21, 20251 min read
नयाँ फिल्मका लागि कलाकार खोज्दै आइसफल प्रोडक्सन
काठमाडौं– ऐना झ्यालको पुतली, हल्कारा, रेड सुटकेशजस्ता फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् । ‘आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सीरीज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएको छ । यसैका लागि हामीले अडिसन कल गरेका हौं,’ पोखरेलले भने– ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।’ विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन ...