काठमाडौँ- फिल्म गत पुस ४ देखि हलमा प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘जब फर्किन्छु घर’ बोलको गीत सार्वजनिक भएको छ। हेमन्त रानाको स्वर रहेको गीत गणेश कार्कीले लेखेका हुन। गीतमा मनोज थापा मगरले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ। […]
प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘जब फर्किन्छु घर’ गीत सार्वजनिक


