‘परान’ले ३० बढी हलमा मनायो ५१ औं दिन, आश्रमलाई न्यानो लुगा सहयोग

The Cinema TimesThe Cinema TimesSourceDec 21, 20251 min read
‘परान’ले ३० बढी हलमा मनायो ५१ औं दिन, आश्रमलाई न्यानो लुगा सहयोग
द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक १४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘परान’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । दीपक प्रसाद आचार्य ‘काकु’को डेव्यु निर्देशनमा निर्माण भएको यो सिनेमाले शनिबार प्रदर्शनको ५१औं दिन पूरा गरेको हो । अझै देशभरका आधा दर्जनभन्दा बढी हलमा यो सिनेमा प्रदर्शनरत छ । यो वर्ष ५१औं दिन मनाउने […]