दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ (भिडियो)

KalakarmiKalakarmiSourceDec 21, 20251 min read
दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ (भिडियो)
काठमाडौं– गत शुक्रवार अर्थात् पुस ४ गतेदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक गरेको छ । सिनेमा हलमा प्रदर्शरत फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले फिल्मप्रति दर्शकको थप आकर्षण बढाउन आइतवार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट तथा गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले फिल्मप्रति दर्शकको ...