‘मितज्यू’को तयारी, कलाकार वर्कसपमा व्यस्त

Thulo PardaThulo PardaSourceDec 21, 20251 min read
‘मितज्यू’को तयारी, कलाकार वर्कसपमा व्यस्त
काठमाडौं – गत वर्षको सफल नेपाली चलचित्र ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरले आफ्नो दोस्रो प्रस्तुति ‘मितज्यू’को छायाङ्कन पूर्वको तयारीलाई तीव्रता दिएका छन्। निर्माण टोलीले शनिवारदेखि कलाकारहरूको विशेष कार्यशाला सुरु गरेको छ। निर्माता कम्पनी जिएम मुभिजको कार्यालयमा भइरहेको यो कार्यशालामा तेरिया फौजा मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायतका कलाकारहरूले […]