काठमाडौं – घरेलु बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन सफलतापूर्वक पूरा गरेको छ। बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले देशभरका ३० भन्दा बढी हलहरूमा ५१औँ दिनको माइलस्टोन पार गरेको हो। आफ्नो व्यावसायिक सफलताको खुसीयालीलाई निर्माण टोलीले सामाजिक सेवामार्फत मनाएको छ। ५१औँ दिनको अवसरमा ‘परान’ टिम बुढानीलकण्ठस्थित पवित्र समाजसेवा नेपाल […]
‘परान’को सुखद ५१ दिन: बक्स अफिसमा १८ करोडको व्यापार, सामाजिक सेवामा निर्माण टोली


