तेरिया मगरको डेव्यु फिल्म ‘मितज्यू’ को वर्कसप सुरु

Ramailo ChaRamailo ChaSourceDec 21, 20251 min read
तेरिया मगरको डेव्यु फिल्म ‘मितज्यू’ को वर्कसप सुरु
‘घरज्वाइँ’ निर्देशक अनिल बुढामगरको दोस्रो फिल्म ‘मितज्यू’ को वर्कसप सुरु भएको छ । फिल्मको शनिबारबाट वर्कसप सुरु भएको हो। वर्कसपमा, तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत रहेका छन् । फिल्ममा कलाकारहरुले गर्ने भूमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप केहि […]