ओटीटीमा आउँदै शोभितको ‘पीआर’

eHimalaya TimeseHimalaya TimesSourceDec 20, 20251 min read
ओटीटीमा आउँदै शोभितको ‘पीआर’
काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पिआर’अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । चलचित्रका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो । निर्देशक बस्नेतका अनुसार पुस १० गतेबाट ओटीटीमार्फत प्रसारण हुन लागेको हो । निर्देशक बस्नेतले हलमा लागेपछि हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल