चलचित्र सेन्सर प्रक्रिया सहज बनाउन नयाँ कार्यविधि लागू

eHimalaya TimeseHimalaya TimesSourceDec 20, 20251 min read
चलचित्र सेन्सर प्रक्रिया सहज बनाउन नयाँ कार्यविधि लागू
काठमाडौं । चलचित्रको सेन्सर प्रक्रियालाई सहज, व्यवस्थित र पारदर्शी बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि लागू गरेको छ । बोर्डले ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको हो, जुन पुस २ गतेदेखि कार्यान्वयनमा आइसकेको छ । नयाँ कार्यविधि लागू भएसँगै सेन्सर प्रक्रियामा देखिँदै आएका विभिन्न जटिलता र त्रुटिहरू समाधान हुने अपेक्षा गरिएको छ