काठमाडौँ- आज पुसकोे पहिलो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता थिएटरमा नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म […]
सहरमा आजः नयाँ नाटक र फिल्मसहित उपन्यास ‘सेतो धरती’ को अंग्रेजी संस्करण लोकार्पण


