काठमाडौं । सुपरहिट फिल्म ‘परान’ले प्रदर्शनको सातौं हप्ता पूरा गरेको छ । शुक्रबारबाट आठौँ हप्ताको प्रदर्शनी थालेको फिल्मले नेपाली बक्सअफिसमा पनि किर्तिमानी विजनेसलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको ऐतिहासिक ५१ औं दिन पूरा गर्न तयार बनेको फिल्मको निर्माण टिमले सो अबसरमा शनिबार एक कार्यक्रम समेत आयोजना गरेको छ । निर्माण टिमले फिल्मको सफलताको ५१ औं […]
आठौं हप्तामा ‘परान’, बक्सअफिसमा ‘छक्का पञ्जा’ र ‘जारी’को रेकर्ड ब्रेक


