फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक

News FilmyNews FilmySourceDec 19, 20251 min read
फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक
काठमाडौं । आगामी माघ २३ गते (भ्यालेन्टाइन डेको अवसरमा) प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको यो गीतमा केहर सिंह लिम्बु को स्वर तथा सुमन तामाङ को शब्द रचना रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभण्डारी फिचर्ड छन् । …