काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज पुस ४ गते शुक्रवारदेखि वर्षकै प्रतिक्षित मध्येको एक नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ देशव्यापी प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे ‘पाँडे’ द्वारा निर्देशित यो फिल्म निर्माणको क्रमदेखि नै दर्शकको प्रतिक्षाको सूचिमा रहेको छ ।
यो फिल्मले नेपालको वर्तमान परिस्थितिका साथै समसामयिक विषयको उठान गरेको छ । फिल्ममा पुराना स्थापित, अग्रज कलाकारका साथै नयाँ पुस्ताका कलाकारको अभिनयले यसलाई थप सशक्त बनाएको निर्माण पक्षको भनाइ छ । अर्को कुरा, यो फिल्मलाई काठमाडौं महानगरका मेयर बालेनको समेत साथ रहेकाले पनि यो दर्शकको प्रतिक्षाको सूचिमा रहेको फिल्म हो ।
यसबाहेक, पछिल्ला केही ...
आजदेखि सिनेमा हलमा ‘झरिपछिको इन्द्रेणी’


