‘हात्तीछाप’ प्रिमियरमा कसले के भने ?

MnM NepalMnM NepalSourceFeb 7, 20241 min read
‘हात्तीछाप’ प्रिमियरमा कसले के भने ?
माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार र चलचित्रका कलाकारहरुको उपस्थिती थियो । सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्धाजको कथा रहेको यो चलचित्र हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । उनले, चलचित्रले नेपालको एक ऐतिहासिक घटनालाई २ घन्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए । चलचित्र […]